गृह · शब्दकोश

बग्रेल्ती

[वि.]

१. त्यसरी छरिने गरी।

२. अस्तव्यस्त भएका वस्तु वा व्यक्तिको समूह।

३. अस्तव्यस्तता; लथालिङ्गेपना।

४. चारैतिर छरिएको; थुप्रै; धेरै; प्रशस्त; छ्यासछ्यासती।

⟵ फेरि सूचीमा जानुहोस्