गृह · शब्दकोश
पिना।
१. अगति परेका प्रेतात्माको उद्धार गर्न तन्त्रमन्त्रका बलले आगोमा फाल हालेर धामीले गर्ने उद्धार क्रिया।
२. भोगेर पाएको अनुभव।
३. अनुभवले खारिएको; भुक्तभोगी।
रातभरि मुढा बालेर कुनै समस्याको समाधानका लागि धामीहरूलाई कँपाउने काम।
⟵ फेरि सूचीमा जानुहोस्