खलनायक

[ना.]

१. नाटक, चलचित्र आदिमा नायकका विरुद्ध भूमिका खेल्ने पात्र; प्रतिनायक

२. हुन लागेको कुनै काम पनि अघि सरेर भाँड्ने व्यक्ति; स्त्री. खलनायिका