खलनायिका

[ना.]

नाटक, चलचित्र आदिमा नायिकाका विरुद्धको भूमिकामा रहने प्रमुख नारी पात्र; प्रतिनायिका