गृह · शब्दकोश

खत्तिनु

[अक्रि.]

१. धेरै जना एकैपल्ट आइलाग्नु; ओइरिनु।

२. पानी आदि तरल वस्तु एकैचोटि सबै पोखिनु; धेरै मात्रामा खनिनु।

⟵ फेरि सूचीमा जानुहोस्