गृह · शब्दकोश

खण्डखाद्य

[ना.]

१. संवत् १६८४ मा नेपालीमा अनुवाद गरिएको ज्योतिष विषयको ग्रन्थ।

२. हुन लागेको कुनै काम आकस्मिक घटना वा संयोगले गर्दा रोकिने वा अल्झिने अवस्था; रोकावट; अड्कोपड्को; कार्यकारण; खण्डखातिर।

[ना.]

हे. सक्खरखण्ड।

⟵ फेरि सूचीमा जानुहोस्