गृह · शब्दकोश

क्याँट

[ना.]

१. कागजी मुद्रा; नोटको बिटो; गड्डा पारिएको कागजी मुद्रा।

२. मोटो रकम; पुँजी; जेथा।

⟵ फेरि सूचीमा जानुहोस्