गृह · शब्दकोश
१. पानीछेउ वा नदीको किनारमा बस्ने परेवाका जातको पक्षी; जलपरेवा; पानीपरेवा।
२. कोप गर्ने वा कोप भएको; क्रोधी।
काउली; फूलकोपी; फूलगोभी; कोभी; गोभी।
⟵ फेरि सूचीमा जानुहोस्