गृह · शब्दकोश

काउली

[ना.]

हरिया ठुला पातहरूका बिचमा सेतो ठुलो खँदिलो फूल फुल्ने तरकारी विशेष; फूलकोपी; फूलगोभी; कोपी।

[ना.]

काई; लेउ।

⟵ फेरि सूचीमा जानुहोस्