फूलकोपी

[ना.]

फुस्रा पात हुने, टुप्पामा नौनी घिउको जस्तो सेतोपहेँलो डल्लो फूल लाग्ने तथा तोरीका जस्ता गेडा फल्ने एक वनस्पतिविशेष।