गृह · शब्दकोश

कोप

[ना.]

रुख कटहरको गुदीको कोया।

[ना.]

कसैप्रति असन्तुष्टिबाट उब्जने मनोभाव; क्रोध; रिस।

⟵ फेरि सूचीमा जानुहोस्