गृह · शब्दकोश

क्रोधी

[वि.]

१. क्रोध भएको वा क्रोध गर्ने; क्रुद्ध; रिसाहा।

२. सानातिना कुरामा पनि छिटै रिसाउने; झोकी; झडङ्ग्याहा।

⟵ फेरि सूचीमा जानुहोस्