गृह · शब्दकोश

कोड

[ना.]

शब्द, अक्षर, चिह्न, अङ्क आदिको प्रयोग गरी गोप्य कुराको सूचना दिने सङ्केत।

[ना.]

१. कोढ; कुष्ठरोग; कोर।

२. नसुध्रने प्रवृत्ति।

⟵ फेरि सूचीमा जानुहोस्