गृह · शब्दकोश

कोठारी

[ना.]

१. कोठारको खटनपटन गर्ने व्यक्ति; जिमीदारको जग्गामा कोठारको जिम्मा लिएर काम गर्ने कर्मचारी; कोठारको रक्षक।

२. मारवाडीजातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्