गृह · शब्दकोश

जिमीदार

[ना.]

१. जमिनदार; भूमिपति; जिम्दार।

२. भूमि प्रशासन लागु हुनुभन्दा पहिले भूमिकर उठाउने ठेकदार; जिम्मावाल।

⟵ फेरि सूचीमा जानुहोस्