गृह · शब्दकोश

कोठार

[ना.]

१. अन्नपात राख्ने ठुलो ढुकुटी; धनसार।

२. पेट; भुँडी।

३. पेटभित्रको भाग; गर्भाशय; पाठेघर।

४. सिएका लुगाको आङपट्‌टि पर्ने भाग।

⟵ फेरि सूचीमा जानुहोस्