गृह · शब्दकोश

कोखो

[ना.]

१. अगाडिका आङको दायाँबायाँ कमरमाथि र कमरमुनिको भाग वा कोल्टे पाटो; काखीमुन्तिरको मर्म पर्ने ठाउँ।

२. कसौँडी आदि भाँडाका भित्तातिरको ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्