कृदन्त

[ना.]

धातुमा ‘कृत्’ प्रत्यय गाँसिएर बनेका वा व्युत्पन्न भएका नाम, विशेषण, अव्यय आदि शब्द