गृह · शब्दकोश

किस्ताबन्दी

[ना.]

१. किस्ताको निश्चित रकम तथा समयको सीमा।

२. पटक पटक गरी तोकिएको रकम वा वस्तु बुझाउने काम वा व्यवस्था।

⟵ फेरि सूचीमा जानुहोस्