किस्ता

[ना.]

१. महिना भुक्तान भएपछि कर्मचारीलाई दिइने तलब; महिनावारी

२. यति समय गुज्रिएपछि यति मात्रा वा अनुपात लिने वा दिने भनी पहिले नै तोकिएको परिमाण; किस्त