गृह · शब्दकोश

अश्वमुख

[ना.]

१. घोडमुखे; घोडाको जस्तो मुख भएको;किन्नर।

२. पुराणअनुसार मानिसको जस्तो मुख र घोडाको जस्तो शरीर वा मानिसको जस्तो शरीर र घोडाको जस्तो मुख हुने, देवताहरूका पर्वोत्सवहरूमा गानबजान गर्ने एक देवयोनि;किम्पुरुष।

⟵ फेरि सूचीमा जानुहोस्