गृह · शब्दकोश

कार्तवीर्य

[ना.]

कृतवीर्यका छोरा; रावणका समकालीन हैहय देशका राजा; दश हजार यज्ञ गर्ने, दीर्घजीवी र तन्त्रशास्त्रका आचार्यका रूपमा प्रख्यात व्यक्ति; सहस्रार्जुन।

⟵ फेरि सूचीमा जानुहोस्