गृह · शब्दकोश

ऐँचोपैँचो

[ना.]

१. खाँचो भएको अन्नपात वा अन्य वस्तु पैँचो दिने र लिने काम।

२. रुपियाँ पैसा आदि सापट दिने र लिने काम; सापटी।

३. लेनदेन।

⟵ फेरि सूचीमा जानुहोस्