गृह · शब्दकोश

कारणी

[वि.]

१. कुनै काम गर्ने व्यक्तिहरूमध्ये प्रमुख व्यक्ति; कारण मानिएको व्यक्ति।

२. मुख्य; नाइके; प्रधान; मूल।

⟵ फेरि सूचीमा जानुहोस्