स्थानापन्न

[वि.]

१. अर्काका पदमा सरुवा भई आएको।

२. अर्काको ठाउँमा आएको; सट्टामा आएको।