गृह · शब्दकोश

काटकुट

[ना.]

१. कुनै वस्तुलाई काटेर वा फोरेर ससाना टुक्रा पार्ने काम।

२. भाषाका अशुद्ध रूप र अनावश्यक अंशलाई हटाएर परिष्कृत रूप दिने कार्य।

⟵ फेरि सूचीमा जानुहोस्