गृह · शब्दकोश

कहार

[ना.]

पहिले पहिले भारी, डोली, पानी आदि बोकेर जीविका एक गर्ने जाति; तराई मूलका नेपालीको एक थर।

[वि.]

खान नपुग्ने; कङ्गाल; भोकाएको; भोको।

[ना.]

‌ एउटा जाति।

⟵ फेरि सूचीमा जानुहोस्