१. ज्यादै खस्रो पात हुने सानो खालको बाँस।
२. भुईँमा वा पानीमा लहरा फैलने दुबो जातको एक प्रकारको झार; पानीदुबो।
३. अर्कालाई दुःख दिने स्वभावको; करौँतीजस्तो।