गृह · शब्दकोश

करकर

[क्रिवि.]

१. कसैसँग झर्को लाग्ने किसिमले कराउने, केही माग्ने वा अनुरोध गर्ने गरी; कचकच; फतफत; क्याउँक्याउँ।

२. काठ भाँचिदा वा किराले काठ खाँदा आवाज लगातार आउने गरी।

३. हाड करकर दुख्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्