क्याउँक्याउँ

[ना.]

१. नचाहिँदो वा नहुने कुरामा झर्कोलाग्दो गरी कराउने काम; कचकच

२. सामान्य कुरामा हल्ला हुने गरी भएको खलबल; ख्याउँख्याउँ