फतफत

[ना.]

१. खुबसँग फत्कने गरी

२. ज्यादा पाकेर वा गलेर बार बार झर्ने गर्दै।

३. माथिबाट गिलो वस्तु झर्दा आवाज निस्कने किसिमले।

४. अरूलाई झर्को लाग्ने वा मन नपर्ने गरी उही कुरा बारम्बार दोहोर्‍याउने काम; कच कच; गन गन।

५. कसैले सुने पनि नसुने पनिजबाफ दिए पनि नदिए पनि एकोहोरो बोल्ने काम; फतर फतर।