गृह · शब्दकोश
१. एक प्रकारको वृक्षबाट प्राप्त हुने स्फटिकझैँ पारदर्शी, उडनधर्मी औषधी; पूजन कार्यमा बालिने बत्ती आदिका रूपमा प्रयोगमा आउने पदार्थ।
२. कपुरझैँ स्फटिकाकार रूपमा परिणत फिनायल; भोटे कपुर।
१. चिहान।
२. शव।
⟵ फेरि सूचीमा जानुहोस्