गृह · शब्दकोश
१. त्यस जातिको मान्छे।
२. भोट वा तिब्बतमूलको जाति।
३. भोटको; भोटसम्बन्धी।
४. भोटमा बसोबास गर्ने; तिब्बती; स्त्री. भोटिनी/भोटेनी।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको हिमाली क्षेत्रमा बसोबास गर्ने एक जाति।
⟵ फेरि सूचीमा जानुहोस्