गृह · शब्दकोश

कनफट्टा

[वि.]

१. गोरखपन्थी योगी।

२. सन्न्यासी र जङ्गमसँग मिल्दोजुल्दो पर्वते वर्गको एक नेपाली जात; जोगी।

३. कनचिरा; कनकटुवा।

⟵ फेरि सूचीमा जानुहोस्