गृह · शब्दकोश

पर्वते

[वि.]

१. पर्वतको बासिन्दा।

२. पर्वतमा हुने वा बस्ने; पर्वतको; पर्वतवासी; पर्वतीय; पहाडी; पहाडे; पहाडिया।

⟵ फेरि सूचीमा जानुहोस्