गृह · शब्दकोश
१. टेक्ता मध्यभागले जमिन नछुने खराउका आकारको पैताला; खराउखुट्टी।
२. रबर, कपडा वा मुर्रा जडिएको काठको चट्टी; खराउ।
⟵ फेरि सूचीमा जानुहोस्