गृह · शब्दकोश

कट्याककुटुक

[वि.]

१. कट्याङकुटुङ।

२. काठ आदि चल्दा वा चलाउँदा आउने आवाज; ठाकठुक; टाकटुक।

३. भएभरको माल; सिरीखुरी।

४. सबै; सम्पूर्ण; भएभरको।

⟵ फेरि सूचीमा जानुहोस्