गृह · शब्दकोश
१. पाखाबाली राख्ने ठाउँ; खल्मा; उरिम।
२. माथिल्लो तलामा खेतीपातीका सामान राख्न र तल्लो तलामा गाईभैँसी आदि बाँध्न हुने गरी घर वा आँगन छेउमा बनाइएको सानो झुप्रो; तला भएको गोठ; मतान।
⟵ फेरि सूचीमा जानुहोस्