गृह · शब्दकोश

कटुरस

[ना.]

१. खुर्सानी, मरिच आदि खाँदा पाइने स्वाद; छ रसमध्ये एक रस।

२. तितो, पिरो मिसिएको स्वाद।

३. पोल्ने र उत्तेजना पैदा गर्ने गुण भएको वस्तु (खुर्सानी, मरिच आदि)।

⟵ फेरि सूचीमा जानुहोस्