गृह · शब्दकोश
१. अर्काले पाएकोमा रिस गर्ने; आहारिसे; डाढे।
२. काट्ने खालको वा काट्ने (किरो, मुसो आदि)।
३. छुच्चो; किरन्टोकी; कन्जुस।
⟵ फेरि सूचीमा जानुहोस्