छुच्चो

[वि.]

१. अरूका नचाहिँदा कुरा गर्ने; छुल्याहा; छुस्कर

२. लोभी स्वभावको; किरन्टोकी

३. साथीभाइलाई नसहने; असहिष्णु

४. सानो चित्त भएको; छोटो मिजासको; दुच्छर