गृह · शब्दकोश

डाढे

[वि.]

१. अरूको कुभलो र आफ्नो मात्र भलो होस् भन्ने कुभावना भएको (व्यक्ति)।

२. डाढ गर्ने; आरिसे; ईर्ष्यालु।

⟵ फेरि सूचीमा जानुहोस्