गृह · शब्दकोश

कच्याङकुचुङ

[ना.]

१. जेतेमेते; कचरपचर।

२. झिजो लाग्ने कुरा, व्यवहार वा प्रसङ्ग; झमेला।

३. प्रायः पचाउन नसकिने अनियमित खाद्य पदार्थ; कटमट।

⟵ फेरि सूचीमा जानुहोस्