जेतेमेते

[ना.]

१. कुनै तरिकाले; जिनतिन; खस्याङखुसुङ

२. जे पायो सोही वस्तु

३. विशेष महत्त्व नभएका सानातिना सामान; खत्र्याकखुत्रुक