गृह · शब्दकोश

कटमट

[ना.]

१. अनियमित खानेकुरा; कट्याङकुटुङ।

२. कट्टीमट्टी; छिनोफानो।

३. मानसिक द्वेष; मनोमालिन्य; भित्रभित्रै गुम्सिएर रहेको मानसिक द्वेष।

⟵ फेरि सूचीमा जानुहोस्