गृह · शब्दकोश

अवतारी

[वि.]

१. अनौठो काम गर्ने; चमत्कारी।

२. अनौठो स्वभावको; अपूर्व।

३. ओर्लने वा उँधो लाग्ने।

४. औतारी।

५. प्राणीहरूका शरीरमा जन्म लिएको; अवतार लिएको।

⟵ फेरि सूचीमा जानुहोस्