अन्तर्यामी

[वि.]

१. परमात्मा; परमेश्वर

२. अन्तरात्मामा रहने; अन्तरात्मामा अधिकार राख्ने।

३. कसैका मनका कुराहरू जान्ने; अन्तस्करणको रहस्य थाहा पाउने