गृह · शब्दकोश

ओहोरोदोहोरो

[ना.]

१. आउने जाने क्रम वा प्रक्रिया; आवतजावत; आवागमन।

२. आदानप्रदान; लेनदेन।

३. खाँबो समातेर खेलिने केटाकेटीको एक खेल।

४. दुई थरीका बिचमा हुने कुनै विषय वा कुराको उत्तर प्रत्युत्तर।

⟵ फेरि सूचीमा जानुहोस्