गृह · शब्दकोश

एकात्मक

[वि.]

१. एउटै आत्मा भएको; एकाकार।

२. एउटै केन्द्रीय व्यवस्थाभित्र शासनको सम्पूर्ण अधिकार समेटिएको; अविभाज्य। तुल. सङ्घात्मक।

३. एक व्यक्तिको सर्वाधिकार भएको राज्य व्यवस्थासम्बन्धी; एकतन्त्रात्मक; राजतन्त्रात्मक।

⟵ फेरि सूचीमा जानुहोस्