एकतन्त्रात्मक

[वि.]

राज्य सञ्चालनको सबै अधिकार एउटै व्यक्तिको हातमा भएको।